Home » लेख/रचना You are browsing entries filed in “लेख/रचना”

कागती बेचेर पाँच वर्षमा करोडपति

झापा। झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बन्नुभएको छ । नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्कनुभएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बन्नुभएको हो । उहाँले अहिले वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ । २०६९ सालबाट कागतीखेती शुरु गर्नुभएका उप्रेतीले अहिले […]

Posted in मुख्य खबर,लेख/रचना | Read More »

तरकारीखेतीमा महोत्तरी लक्ष्मीनियाँका किसान उत्साहित

महोत्तरी, २८ साउन । गौशाला नगगरपालिका– १२ साविकका लक्ष्मिनियाँ गाविस– ७ का ६५ वर्षिय रामचन्द्र महतो आजभोलि खेतीपाती गरेर वैदेशिक रोजगारीमा जाने युवालाई चुनौती दिएका छन् । केही वर्ष अगाडिमात्रै शिक्षक सेवाबाट अवकास प्राप्त गर्नुभएका महतोले वैज्ञानिक विधिद्वारा आफ्नै खेतमा हरियो तरकारी उत्पादन गरेर मासिक हजाराँै रुपैयाँ कमाउन सफल भएका छन् । कम्पोस्ट मलको सट्टामा […]

Posted in लेख/रचना | Read More »

नेपालीको औसत ५० ग्राम मह खाने आदत

 महको महत्व बुझाउने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा आजदेखि दोस्रो मह महोत्सव सुरु भएको छ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले उद्घाटन गर्नुभएको सो महोत्सव असार २९ गतेसम्म मेला सञ्चालन हुनेछ । व्यावसायिक किट विकास निर्देशनालय र मौरीपालक कृषक समूहले संयुक्तरूपमा आयोजना गरेको महोत्सवमा २० कक्ष छन् । महोत्सव अवधिमा झन्डै रु ५० लाख महको […]

Posted in मुख्य खबर,लेख/रचना | Read More »

औषधीजन्य अलैंची खानुका ८ फाइदा

अलैची मसला बाली हो । तर यसको बढि मात्रामा औषधी तयार गरिन्छ । अलैँची विभिन्न जातका पाइन्छन् । अद्यपी अलैचीको फाइदा भने उस्तै हो । अलैँची एकदमै स्वास्थ्यवद्र्धक वस्तु हो । अलैँचीमा आइरन, भिटामिन सी, नियासिन, रिबोफ्लेविन, पोटासियम म्याग्नेसियम क्याल्सियम लगायतका विभिन्न तत्वहरु पाईन्छ । यसले भोजनमा स्वादको सुगन्ध दिने देखि पाचन प्रणाली सुधार गर्ने […]

Posted in लेख/रचना | Read More »

लागत मूल्य नपाउँदा किसान निराश

चितवन । लागत मूल्य पाउन नसकेपछि यहाँका दुग्ध उत्पादक किसान निराश बनेका छन् । लागत अनुसारको बजार मूल्य नपाएपछि यहाँका कतिपय किसान विस्थापित भएका छन् भने केहीले लगानी घटाउँदै गएका छन् । पशुलाई खुवाउने दाना, चोकर, ढुटो, पराल, घाँसको मूल्य बढ्दै जाँदा दूधको मूल्यमा लागतअनुसार वृद्धि हुन सकेको छैन । सरकारी अनुदान नाम मात्रको रहेको […]

Posted in मुख्य खबर,लेख/रचना | Read More »

अज्ञात रोगले गाई मरेपछि किसान चिन्तित

पर्वत ।अज्ञात  रोगका कारण गाइ फार्ममा गाई मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।  फलेवासमा संचालित दिदिबहीनी एकिकृत कृषी तथा पशुपलन फार्मका गाई  फार्ममा एक्कासी चार गाई मरेका हुन् । बिहिबार बिहान गाईलाई दानापानी गरी दुध दोएको २ घण्टा पछी फार्ममा ४ ओटै लैना गाई एकै साथ मरेको कृषक निर्मला भुषालले बताए । अकष्मात् गाई […]

Posted in मुख्य खबर,लेख/रचना | Read More »

औषधीका रुपमा प्रयोग गर्दै फापर

धादिङ केही वर्ष यता लोप हुँदै गएको फापर खेतीलाई दक्षिणी धादिङका किसानहरुले भने महत्वका साथ खेती गरिरहेका छन् । धादिङको महादेवस्थान गाविसका किसानहरुले धान, मकै, कोदो लगायतका अन्नबाली उत्पादन नहुने जग्गाहरुमा फापर खेती गरिरहेका छन् । छोटो समयमा उत्पादन दिने र नगदेबीलीको रुपमा पनि प्रयोग गर्न सकिने भएकोले दक्षिणी धादिङको विभिन्न गाविसका कृषकहरुले फापर खेती […]

Posted in लेख/रचना | Read More »

कोदो एक, फाइदा अनेक

कोदोलाई कु–अन्न भनेर चिनिन्छ । व्राम्हण समुदायमा धार्मिक कार्यमा प्रयोग नहुने भएपनि गुरुङ, मगर, तामाङ, राई, लिम्बु लगायतका जनजाति समूदायको धार्मिक काममा भने कोदोको परिकार नभै हुन्न । तर अहिले कोदोलाई जाति विशेषको मानिँदैन । शहरीकरणसँगै मान्छेमा पलाएको अल्छिपनाले रोग निम्तिरहेको छ । त्यस्ता मान्छेको अचुक औषधि बनेको छ कोदो । गाउँघरमा हेपिएको खाद्यान्न अहिले […]

Posted in लेख/रचना | Read More »

कुन तरकारी कहिले र कसरी लगाउने ?

Posted in लेख/रचना | Read More »

माहुरीको गोला बिक्रीबाटै एक करोड आम्दानी

सल्यान , २१ असार । सल्यान कालिमाटी रामपुरका एक कृषकले मौरीको गोला बेचेरै वार्षिक एक करोड आम्दानी गर्न सफल हुनु भएको छ । कालिमाटी रामपुर गाउँ विकास समिति वडा न ३ का लोकन्द्र वलीले माहुरीको गोला विक्री गरेर एक करोड ३२ लाख ५०हजार  आम्दानी गर्न सफल हुनु भएको हो । २० घार मौरीबाट व्यवसाय सुरु […]

Posted in लेख/रचना | Read More »

Categories

    Loading...