Home » कृषि प्रविधि You are browsing entries filed in “कृषि प्रविधि”

हाते ट्याक्टरले तरकारी कृषकमा उत्साह

संखुवासभा । संखुवासभाका कृषकहरु व्यवसायिक कृषि खेतितर्फ आकर्षित बन्न थालेका छन् । बढ्दो बजार क्षेत्र र थप उपभोक्ताको संख्या बढेसंँगै यहाँका कृषि उत्पादनले राम्रो बजार पाउन थालेपछि कृषकहरु थप हौसिएका हुन् । परम्परागत कृषि पेशालाई आधुनिकीकरणतर्फ उन्मुख गर्न जिल्ला कृषि विकास कार्यालय संखुवासभाले समुहमा आउने कृषकहरुलाई खेत जोत्ने मेशिन समेत अनुदानमा उपलब्ध गराएपछि काम गर्न […]

Posted in कृषि प्रविधि,मुख्य खबर | Read More »

कृषकलाई ट्याक्टरसहितको उपकरण

जनकपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्ला कृषि विकास कार्यालय धनुषाले दुई वटा कृषक समुहलाई ट्रक्टरसहितका उपकरण प्रदान गरेको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रदिप ठाकुरले शुक्रवार एक कार्यक्रमको आयोजना गरि कृषक समुहलाई कस्टम हायरिङ सेन्टर तथा पोष्ट हार्भेष्ट सेन्टरको औजार उपकरण हस्तान्तरण गरेका हुन् । धनुषा खरियानीका रामजानकी […]

Posted in कृषि प्रविधि,मुख्य खबर | Read More »

कृषकलाई १२० यान्त्रिक हलो वितरण

पर्वत, ८ असार । चालु आर्थिक वर्ष २०७३÷७४ मा जिल्ला कृषि विकास कार्यालयले किसानलाई कृषि औजार वितरण गरेको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा मिनि पावरटेलर (यान्त्रिक हलो), साना सिँचाइ योजना, प्लास्टिक पोखरी, भूकम्प पीडितका लागि मिनि थे्रसर, सुन्तला प्याकिङ कार्टुन र तरकारी ढुवानी क्रेटलगायत सामग्री वितरण गरेको हो । चालु आवमा १२० यान्त्रिक हलो […]

Posted in कृषि प्रविधि,मुख्य खबर | Read More »

कृषि बिमाको तथ्यांक सफ्टवेयरमा

अगाामी आर्थिक वर्षदेखि बिमा समितिले कृषि बिमासम्बन्धी सम्पूर्ण तथ्यांक सफ्टवेयरमा राख्ने भएको छ । अर्थ मन्त्रालयले कम्पनीहरुले जारी गरेको कृषि बिमासम्बन्धी विस्तृत विवरण उपलब्ध नगराएसम्म अनुदान रकम निकासा नगर्ने बताएपछि समितिले सफ्टवेयरमा तथ्यांक राख्ने तयारी गरेको हो । कृषि विकास मन्त्रालयको नेतृत्वमा सरकारले २०६९ साल माघ १ गतेदेखि कृषि बिमाको सुरुवात गरेको हो । त्यस्तै, […]

Posted in कृषि प्रविधि,मुख्य खबर | Read More »

भूकम्पपीडितलाई कृषि औजार

खोटाङ, १ असार । भूकम्पपीडित किसानलाई जिल्ला कृषि विकास कार्यालयले कृषि औजार वितरण गरेको छ । किसानलाई जमिन जोत्ने हाते ट्र्याक्टर, धान र गहुँ झार्ने थ्रेसर मेसिन, मकै छोडाउने कर्न सेलर, पानी फाल्ने पापा पम्प, थोपा सिँचाइ गर्ने ड्रिम इरिगेसन सेट, बीउ तथा अन्न भण्डारण गर्ने हर्मेटिक झोलालगायत कृषि औजार वितरण गरेको हो । रातो […]

Posted in कृषि प्रविधि | Read More »

भूकम्पपीडित किसानलाई आधुनिक कृषि औजार

खोटाङ, १ असार । जिल्लाका भूकम्पपीडित किसानलाई कृषि विकास कार्यालय खोटाङले आधुनिक कृषि औजार÷उपकरण वितरण सुरु गरेको छ । कृषि व्यवसायको आधुनिकीकरणका लागि भूकम्पपीडित कृषकलाई जमिन जोत्ने हाते ट्याक्टर, धान र गहुँ झार्ने थ्रेसर मेसिन, मकै छोड्याउने कर्न सेलर, जिरो इनर्जीको पानी माथिल्लो भागमा फाल्ने पापा पम्प, थोपा सिँचाइ गर्ने ड्रिम इरिगेसन सेट, बीउ तथा […]

Posted in कृषि प्रविधि,मुख्य खबर | Read More »

मुस्ताङका २० किसानलाई मोबाइल उपहार

मुस्ताङ, ३१ जेठ । कृषि विकास मन्त्रालयले मुस्ताङका २० जना किसानलाई मोबाइल उपहार प्रदान गरेको छ । कृषि क्षेत्रलाई आधुनिक बनाउँदै लैजाने सरकारी नीतिअनुरुप छनौट गरेका २० जना किसानलाई हालै सिमकार्डसहित सामसुङ जे फाइभ मोबाइल वितरण गरिएको हो । किसानले मोबाइलको प्रयोगबाट ‘हाम्रो कृषि’ मोबाइल एप्लिकेसन डाउनलोड गरी मौसमसम्बन्धी जानकारी, कषि, प्रविधि, जिल्ला कृषि तथा […]

Posted in कृषि प्रविधि,मुख्य खबर | Read More »

खेत जोत्न ट्र्याक्टरको प्रयोगमा वृद्धि

सिन्धुली, १ साउन । सिन्धुलीमा खेत जोत्न ट्र्याक्टरको प्रयोग बढ्दै गएको छ । सजिलै र सहज तरिकाले खेत जोताइ हुने भएपछि केही वर्षयतादेखि सिन्धुली जिल्लामा खेत जोत्न ट्र्याक्टरको प्रयोग बढ्दै गएको हो । पछिल्लो समयमा खेत जोत्ने, सडक निमार्णमा ढुङ्गा, गिट्टी, बालुबाको ढुवानीलगायतको काममा ट्र्याक्टरको प्रयोग बढ्दै गएको छ । गोरु वा राँगाले खेत जोत्दा […]

Posted in कृषि प्रविधि,मुख्य खबर | Read More »

हलो प्रयोग गर्ने कृषक अब यान्त्रिकीकरणमा !

रौतहट, २८ जेठ । केही वर्षअघिसम्म यस जिल्लाका कृषकले खेत जोत्न हलोको प्रयोग गर्ने गर्दथे । सबै कृषकका घरमा एक हल जोडी गोरु पालिएको हुन्थ्यो तर अहिले त्यो जमाना रहेन । अहिले न कृषकका घरमा हलजोडी गोरु छ, न त हलो नै छ । जमाना परिवर्तन भएसँगै कृषिमा भित्रिएको प्रविधि देखेर चन्द्रपुर नगरपालिका–१२ का डिल्लीबहादुर […]

Posted in कृषि प्रविधि,मुख्य खबर | Read More »

कृषक मोबाइल कल सेन्टर सेवा

वीरगन्ज, २३ चैत । जिल्ला कृषि विकास कार्यालयले कृषि सेवासम्बन्धी सहज जानकारी दिन ‘कृषक मोबाइल कल सेन्टर सेवा’ सुरु गरेको छ । कृषिजन्य समस्या र त्यसको समाधान, मौसमको जानकारी, मौसमअनुसारको कुन बाली कहिले र कसरी लगाउने तरिका, कृषि सूचना तथा प्राविधिकलगायतका कृषिसँग सम्बन्धित विविध पक्षबारे जानकारी गराउने उद्देश्यले उक्त सेन्टर स्थापना गरिएको जिल्ला कृषि विकास […]

Posted in कृषि प्रविधि | Read More »

Categories

    Loading...