Home » मुख्य खबर You are browsing entries filed in “मुख्य खबर”

भैँसी विज्ञको पहिलो अन्तरराष्ट्रिय सम्मेलन

चितवन, ३० कात्तिक  । चितवनको सौराहामा बुधबारदेखि भैँसी विज्ञको पहिलो अन्तरराष्ट्रिय सम्मेलन शुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा आइपी ढकालले उक्त सम्मेलनको उद्घाटन गर्नुभयो । विश्वविद्यालयको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा शुरु भएको सम्मेलनमा नेपालसहित विभिन्न ११ देशका २०० जना भैँसीविज्ञ, वैज्ञानिक, प्राज्ञ तथा विद्यार्थीको सहभागिता छ […]

Posted in मुख्य खबर | Read More »

विकल्पमा एसएसपी मल वितरण

कैलाली, २३ कात्तिक  । हिउँदे बाली लगाउने बेला डिएपी मलको चर्को अभाव हुन थालेपछि साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड अञ्चल कार्यालय धनगढीले कैलालीसहित सुदुरपश्चिममा एसएसपी मल बिक्री गरिरहेको छ । यसअघि प्रयोग गरिने डिएपीको माग अनुसारको आपूर्ति हुन नसकेपछि यस वर्षदेखि मलको अभाव हुन नदिन भारतको साई फर्टिलाइजर कम्पनी लिमिटेडबाट डिएपीको सट्टा एसएसपी र युरियाको सट्टा […]

Posted in मुख्य खबर | Read More »

स्वदेशमै टर्कीपालन गरी आयआर्जन

कपिलवस्तु, २३ कात्तिक  । कपिलवस्तुका दुई युवा दाजुभाइ विदेशको मोह त्यागेर स्वदेशमै व्यावसायिक टर्कीपालनमा जुटेका छन् । बीस प्रतिशत दाना र ८० प्रतिशत घाँस खाने भएकाले टर्की पाल्न सजिलो रहेको र टर्कीको मासु स्वास्थ्यबर्धक र कोलेस्ट्रोल फ्री रहेकाले पनि उपभोक्ता खान मन पराउने गरेका छन् । रु १४ लाखको लगानीमा आठ महिनाअघिदेखि शुरु गरिएको टर्कीपालनका […]

Posted in मुख्य खबर | Read More »

अठार वर्षपछि कटारीको कृषि उपज केन्द्र सञ्चालनमा ल्याइँदै

उदयपुर, २३ कात्तिक  । कटारी नगरपालिकाको कटारी बजारमा १८ वर्षअघि निर्माण भएको कृषि बजार तथा कृषि उपज केन्द्र अहिले बल्ल प्रयोगमा ल्याउन लागिएको छ । झण्डै सात कट्ठा जग्गामा आठ वटा कृषि भवनसहित निर्माण गरिएको उक्त केन्द्र लामो समयसम्म प्रयोग ल्याइएन । अहिले कटारी नगरपालिकाले पहिलोपटक यसलाई प्रयोगमा ल्याउन लागेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले […]

Posted in मुख्य खबर | Read More »

ध्रुव दरबारमा ढिंडो खाने कि ?

काठमाडौँ, २० कात्तिक  । राणाकालीन समयमा निर्मित दरबार तथा भवन जीर्ण बनिरहेका छन् । झन् विनाशकारी भूकम्पले यस्ता भवनलाई जीर्णाेद्वारमै समस्या आउने गरी थिलथिलो बनाइदियो । अर्कातर्फ, ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रुपमा रहेका जीवन्त पुरातात्विक महत्व बोकेका राणाकालीन भवनलाई मर्मत तथा जीर्णोद्वार गरी आकर्षक नेपाली मौलक शैलीका होटलका रुपमा रुपान्तरण हुन थालेका छन् । तत्कालीन […]

Posted in मुख्य खबर | Read More »

भेडापालन व्यवसाय संकटमा

पोखरा, २० कात्तिक । “पहिले पहिले हिमाली क्षेत्रमा ऊन कि सुन भन्ने उखान जनजिब्रोमा निकै प्रचलित थियो”, अन्नपूर्ण गाउँपालिका– ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले भन्नुभयो । पछिल्लो पुस्ता भेडापालनतर्फ आकर्षित हुन नसक्दा हिमाली कृषि परम्पराको महत्वपूर्ण पाटोका रुपमा रहेको यो व्यवसाय संकटमा पर्दै गएको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रमा एक दशकअघिसम्म भेडी गोठ पर्याप्त संख्यामा […]

Posted in पशु/पंक्षी पालन,मुख्य खबर | Read More »

थोरै जग्गा हुने किसानलाई मल्चिंग प्रविधि लाभदायी

पाल्पा, १९ कात्तिक  । तानसेन–१२ बौघापोखराथोकस्थित देवीबहादुर राना एकै याम चार तरकारी बाली फलाउन लागिपरेका छन् । मल्चिंग प्रविधिकै कारण उनी एउटै बारीमा चार प्रकारका तरकारी बाली फलाउन सफल भएका छन् । बारीमा ड्यांग बनाएर गरिएको गोलभँेडा खेतीबाट अहिलेसम्म उनले रु एक लाख आम्दानी लिइसके । गोलभेँडाबीच भागमा अहिले गोभी, सिमी र बोडीका बिरुवा हुर्किरहेका […]

Posted in मुख्य खबर | Read More »

अनुदानमा २५ टन ‘जै’ घाँसको बीउ वितरण

चितवन, १९ कात्तिक  ।  चितवनको रत्ननगरमा किसानलाई २२ टन ‘जै’ घाँसको बीउ अनुदानमा वितरण गरिएको छ । घाँसमा आधारित पशुपालन विकासका लागि यसरी अनुदानमा घाँसको बीउ वितरण गरिएको रत्ननगर नगरपालिकाका पशु स्वास्थ्य प्रविधिज्ञ ईश्वरदत्त मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार ‘ज’ै घाँससँगै पाँच क्विन्टल विकासे कुटिलकोसाको बीउ समेत वितरण गरिएको छ । पशुपालनमा कृषकलाई प्रोत्साहन […]

Posted in मुख्य खबर | Read More »

मलखादको अभाव,किसान चिन्तित

लहान, १९ कात्तिक  । हिउँदे बाली लगाउने समयमा रासायनिक मलखादको अभाव हँुदा सिरहाका किसानहरू चिन्तित बनेका छन् । धान खेती स्याहार्दै गरेका किसानहरू तोरी, मसुरो दाल, आलु, गहुँलगायत हिउँदेखेती गर्ने तयारीमा रहेका बेला सिरहामा रासायनिक मलखादको आभाव हँुदा किसानहरू चिन्तित बनेका हुन् । सरकारले कृषि सामग्री कम्पनीमार्फत जिल्लामा आपूर्ति गर्ने मलखाद समयमा उपलब्ध गराउँदै आएकोमा […]

Posted in मुख्य खबर | Read More »

‘भैँंसी’ बारे सौराहामा अन्तर्राष्ट्रिय संगोष्ठी हुँँदै

चितवन। भैँंसीपालन र यसको व्यावसायिक उत्पादनको क्षेत्रमा कार्य गरिरहेका विभिन्न देशका वैज्ञानिकहरुको सहभागितामा ‘भैँंसी’ बारे अन्तर्राष्ट्रिय संगोष्ठी यही कात्तिक २९ गतेदेखि चितवनको सौराहामा हुनेभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय मुख्य आयोजक एवं नेपाल सरकार, पशुपछी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद् र मिचिगन […]

Posted in मुख्य खबर,विशेष रिपोर्ट | Read More »

Categories

    Loading...